देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं...
मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
काठमाडाैं । अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।
भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम...
देशभर विविध कार्यक्रमकाे गरी आज विश्व पृथ्वी दिवस मनाइँदै
काठमाडाैं । आज विश्व पृथ्वी दिवसकाे अवसरमा काठमाडौंसहित देशभर विविध कार्यक्रमकाे गरी दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य...
देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने
काठमाडाैं । गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक ...
उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित
काठमाडौं । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ ।
उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार...
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने
काठमाडाैं । अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र...
नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडौ । अहिले नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ...
आकाशमा देखिएको तुवाँलो शुक्रबारसम्म रहने मौसम पूर्वानुमान
काठमाडौं। काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मन्जु वासीले विहारको आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको कारणले गर्दा नेपालको आकाशमा तुवाँलो र बदलीको अवस्था रहेको बताउनुभयो ।
‘तीन–चार दिनदेखि पानी...
देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने
काठमाडौं । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम आंशिक बदली भएको हो ।
हाल प्रदेश १ लगायत बागमती र...
ताइतुङ काउन्टीमा ६.६ म्याग्निच्युडको भूकम्प
बेइजिङ । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री...






















