नेपाल विश्वको सबैभन्दा प्रदूषित देशको सूचीमा १० औं नम्बरमा

काठमाडौं । सन् २०२१ मा विश्वभर वायु प्रदूषण अस्वस्थ्यकर स्तरमा पुगेको पाइएको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार हेरक जसो देश र ९७ प्रतिशत सहरमा...

चितवनमा गैँडा स्थानान्तरण गर्न अध्ययन

चितवन । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको...

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने

काठमाडाैं ।  आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण...

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको...

गर्मी बढिरहेकाले सचेत रहन मौसम विज्ञको सुझाव

ठमाडाैं । नेपालमा पछिल्लो दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञले सुझाएका छन्। सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४०...

प्रदुषण कम गर्न युराे–६ मापदण्डमा जानुपर्ने विज्ञहरुको सुझाव

काठमाडौं- नेपालमा सवारी साधनबाट हुने प्रदुषण कम गर्न युराे ६ मापदण्डकाे पेट्राेलियम पदार्थ प्रयाेग गर्नुपर्ने विज्ञहरुले औंल्याएका छन्। नेपालमा युराे ६ मापदण्डका सवारी तथा त्यसमा प्रयाेग हुने इन्धन पनि युराे ६ मापदण्डकाे प्रयाेग भए...

 बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन

काठमाडौं । बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहाेर विसर्जन हुन...

काठमाडौंको फोहोर उठाउन केही दिन लाग्ने

काठमाडौं । काठमाडौंको फोहोर एक हप्ता बित्दा पनि उठ्न सकेको छैन । सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान...

बीस गोही राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही...

उपत्यकाको फोहोर पाँच दिनदेखि उठेन

काठमाडौं । स्थानीयवासीको अवरोधका कारण फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन। फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले...

RECENT POSTS

HOT NEWS