आज मौसम सफा

काठमाडाैं । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ । केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेकाे छ । प्रदेश एक र वाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं...

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीन शैली पनि लोप हुँदै

मनाङ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस...

देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा...

आज रातिदेखि देशभर पानी र हिमपातकाे सम्भावना

काठमाडाैं ।  बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले  मङ्गलवार विशेष बुलेटिन निकालेर आज रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात...

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

काठमाडौं । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको...

आज केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही...

पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली

काठमाडाैं । अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको २४ घण्टामा देशभर आंशिकदेखि पूर्ण बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको...

महालक्ष्मी विकास बैंकद्धारा “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै...

RECENT POSTS

HOT NEWS