देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका...
काठमाडौं–कालापत्थर पदयात्रा हुँदै
काठमाडौं । जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न...
फाटफुट मात्रामा गिद्ध देखा पर्न थाले
तनहुँ । छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लामा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास...
दामनमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द
मकवानपुर । मकवानपुरको उतरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द भएको छ । यसअघि पनि हिमपात भएको थियो ।
त्रिभुवनराजपथ बन्द हुँदा यस सडक भएर गाडीहरु ओहोरदोहोर गर्न...
देशको हिमाली तथा पहाडी भूभागमा हिमपात सुरु
काठमाडाैं। देशको हिमाली तथा पहाडी भूभागमा हिमपात सुरु हुन थालेको छ । जसका कारण चिसो ह्वात्तै बढेको छ भने जनजीवन प्रभावित भएको छ । त्यसो त हिमाली जिल्लाहरुमा यसअघिकै हिउँ पनि कम भइसकेको छैन...
बिहीबारदेखि मौसम बदली
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन्...
कोरोनाले बढाउँदैछ मानसिक समस्या
कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा। कपिलदेव उपाध्याय कोरोना महामारीपछि...
देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको...
आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन...
अधिकांश स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । आइतबार सुदूरपश्चिम र कर्णालीका अधिकांश स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
सोमबार पनि वर्षाको...






















