प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना...
उपत्यकासहित देशभर हुस्सु
काठमाण्डाै / काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाण्डौमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन ।
केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार भोलिदेखि केही दिन मौसम...
माैसम दिउँसो देशभर आंशिक बदली
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ । धेरै स्थानमा हुस्सु-कुहिरो...
स्वास्थ्य सावधानी अपनाउन आग्रह
काठमाडौं । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य...
वर्षा हुनेक्रम बिहीबार र शुक्रबार सम्म जारी रहने
काठमाडौं । यतिबेला मुलुकको धेरैजसो स्थानमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको...
पश्चिमी वायुको प्रभावले देशभर चिसो
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो ।
पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो...
कीर्तिपुरकाे टाैदहमा पहिलाेपटक आगन्तुक चरा देवदूत मणितुण्डक
काठमाडौं । देवदूत मणितुण्डक चराको एउटा पोथी अहिले काठमाडौंको कीर्तिपुर नगरपालिका–१५ मा रहेको टौदहमा विचरण गरिरहेको देखिन्छ। अंग्रेजीमा स्मिउ भनिने हाँस प्रजातिको यो चराको वैज्ञानिक नाम मार्गेलस एबिलस हो। नेपालका लागि हिउँदे आगन्तुक चराका...
तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थाले
काठमाडौं । चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए । अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा...
काठमाडाैंसहित विभिन्न स्थानमा तुसारो
काठमाडाैं । केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो ।
बिहान हुस्सु कुहिरोसँगै तुसाराे पर्न थालेको छ भने दिउँसाे र बेलुका चिसो...
आज राती देशभरि आंशिक बदली
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मुलुकको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सफा रहनेछ।
देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही...






















