देशैभर न्यूनतम तापक्रम घट्दो अवस्थामा

काठमाडौं । केही दिन यता देशैभर न्यूनतम तापक्रम घट्दो अवस्थामा  रहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले न्यूनतम तापक्रम घट्दो अवस्थामा रहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री...

काठमाडौं उपत्यकामा चिसाे अझै बढने

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम बुधबारभन्दा १.२ डिग्री सेल्सियसले घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको न्युनतम तापक्रम ४.२ थियो भने बिहीबार ३ डिग्री मापन भएको छ। काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। बिहीबार...

अझै बनेन चाबहिल–जोरपाटी–साँखु सडक

काठमाडौं । चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक...

पाँच वर्षमा जुनसुकै बेला समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्ने

काठमाडौं । आगामी ५ वर्षमा जुनसुकै बेला समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्न सक्छ । यसो हुँदा समुद्र किनारमा रहेका कैयौं सहर डुब्न सक्छन् । र, यो घटना जुनसुकै बेला हुन सक्छ । यो...

पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक कालोपत्र

पाँचथर । झापाको दमकदेखि सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ । यो सडक इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटोमध्ये एक हो । महाभारत पर्वतको...

आज काठमाडौंमा सबै भन्दा कम तापक्रम मापन  

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज यस वर्षकै कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार विहान पौने ९ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस...

काठमाडाैंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस

काठमाडाैं  । काठमाडाैंको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाडाैंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६...

पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक बदली रहेसंगै देशभर चिसोसमेत बढ्दै गएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन...

वायु प्रदूषणलाई बेवास्ता गरेमा मृत्युदर बढ्ने चेतावनी

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतहनजिकै...

राष्ट्रिय बाघ गणना हुँदै

काठमाडाैं । राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या...

RECENT POSTS

HOT NEWS