सामुन्द्रिक चक्रवातबाट नेपाल कति असुरक्षित?
काठमाडौँ / जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीको मध्य पश्चिम भूभागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको जनाएको छ। सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर...
हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै
सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा...
एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा...
मुलुकका विभिन्न क्षेत्रमा चिसो बढ्याे
काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो
‘देशभर चिसो बढ्ने क्रममा समेत...
वायु प्रदूषित शहरमा उपत्यका चौथो स्थान
काठमाडाैं । नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू...
नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न
काठमाडौं । नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ ।
बुधबार यहाँ सम्पन्न संयुक्त...
देशभर चिसो बढ्दै
काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी...
यस्तो रहेको छ मौसम
काठमाडौं । नेपालमा हाल हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा आंशिक बदली हुनेछ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका...
क्यानडामा भीषण आँधीका कारण हजारौले घर छाेडन बाध्य
काठमाडौं । क्यानडाको भान्कुभरमा भीषण आँधी आएको छ । अधिकारीहरुले सडक र रेलमार्ग विच्छेद गरेको उक्तआँधीलाई ‘शताब्दीमा एक पटक हुने मौसमी घटना भनेका छन् ।’
आँधी पछिको बाढीबाट क्षतिपुगेपछिपश्चिमी तटमा रहेको भान्कुभारसम्मजाने २ वटा सडकमार्ग...
तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन मौसम विभागकाे अनुरोध
काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखा वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशका...
























