पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि...
राष्ट्रपति भण्डारीद्वारन बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिक संरक्षणमा स्थानीय सहभागितामा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकनका लागि ढोरपाटन पुग्नुभएका राष्ट्रपति भण्डारीले बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड दिनुभएको हो...
तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव
काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ...
देशको पहाडीहिमाली भूभागमा आंशिक बदली
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।
शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली...
यस्तो रहेको छ आजको मौसम
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहने देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक देखि सामान्य...
६.५ म्याग्निच्युडको भूकम्प ताइवानमा गयाे
एजेन्सी । ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार ताइवानको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।
भूकम्पको धक्का राजधानी ताइपेइसम्म महसुस भए पनि क्षतिको सूचना नआएको समाचारमा उल्लेख छ। भूकम्पपछि...
प्रदेश १ र बागमती प्रदेशमा हल्का वर्षा
काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेपनि केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १...
बाढीपहिरोमा परी डोटीमा १२ जनाको मृत्यु
डोटी । केही दिनदेखि भएको अविरल वर्षापछि आएको बाढी-पहिरोमा परी डोटीमा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका-५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका- ५ गुरेनाडमरीका ५५...
देशको पहाड र तराईका अधिकांश भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना
काठमाडौं । आज पनि देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाड र तराईका अधिकांश भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी र हिमाली भूभागमा...
अबको तीन दिन वर्षाको सम्भावना
काठमाडौं । देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २ कात्तिक देखि ४ कात्तिकसम्म देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च...























