गोरखा केन्द्र भएर आज बिहान भूकम्प

गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।मान्बु आरूघाट गाउँपालिकामा पर्छ।आज बिहान ४ बजेर ९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले...

आज मौसम सफा रहने

काठमाडौं ।  देशका पहाडी क्षेत्रमा आंशिक बदली भई अरु भूभागको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ। पहाडी...

गोसाइँकुण्ड कुण्डको गहिराइ नापिने

रसुवा । रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने...

आज प्रदेश १ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडाैं । प्रदेश १ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश-१,...

मनसुन थप केही दिन लम्बिने

काठमाडाैं । यो वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ । भोलि अक्टोबर २ मा मनसुन सकिने दिन भए पनि अझै दुई, चार दिन मनसुन रहिरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन बाहिरिनका...

देशभरको मौसममा सामान्य बदली

काठमाडौं । आज देशभरको मौसममा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर...

वर्षाको सम्भावना न्यून

काठमाडौं ।  गुलाब नामक शक्तिशाली चक्रवातको अप्रत्यक्ष प्रभावका कारण देशभर बदलीको अवस्था भए पनि त्यसकै कारण वर्षाको सम्भावना न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र...

मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । आज देशभरको मौसममा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशमा भारतको मध्य प्रदेश तथा...

प्रदूषित राष्ट्रको सूचीमा रहेको नेपाललाई घटाउन दबाब

काठमाडौं  । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको...

देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडाैं । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । आज गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि मनसुन निष्क्रिय रहेकाले अन्य क्षेत्रमा खासै पानी नपर्ने मौसमविद् सजिना...

RECENT POSTS

HOT NEWS