यस्ताे रहनेछ तीनकाे माैसम
काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली...
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसमविद् राजु प्रधानाङ्गले आज दिउँसो...
बागमती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा हल्का पानी परेको छ । दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद...
उपत्यकाकाे सभ्यता विकास भएकाे बागमतीमा पानीभन्दा धेरै ढल बग्छ
काठमाडौं । मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदीको किनार बाटै सुरु भएको पाइन्छ ।
जनसंख्या वृद्धि, औद्योगिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ ।
उपत्यकाकाे सभ्यता...
तीन दिनसम्म वर्षा हुने सम्भावना
काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। त्यसको प्रभावले बुधबार देशको मध्यदेखि पूर्वसम्म वर्षा भयो। त्यस्तै पश्चिम क्षेत्रमा पनि बदली र छिटपुट वर्षा...
उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं । अहिले देशभरको मौसममा परिवर्रतन भएकाे छ । जसकारण काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहेकाे छ ।
मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...
जलवायु परिवर्तनको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा सरकार
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको जनाएका छन्।
बिहीबार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा आन्तरिक स्थानान्तरण गरिदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा...
न्यून चापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो...




















