जेइबाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ। परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका...

सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण

नवलपुर । मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गर्दै कसैले यस्तो कार्य गरेमा ३...

झापामा जेई सङ्क्रमणबाट पाँच जनाको मृत्यु

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्विट्जरल्यान्डको जेनेभामा भेला भएर नेपाल–युरोप स्वास्थ्य सहकार्य, अनुसन्धान तथा अनुभव आदानप्रदानका विषयमा छलफल गरेका छन्। ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक सम्मेलनमा युरोपमा...

देशभरडेंगु सचेतना अभियान सञ्चालन

काठमाडाैं । आजदेखि डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले  सरकारले देशभर तीन महिने डेंगु सचेतना अभियान सञ्चालन गरेको छ। साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत डेंगु रोगको रोकथाम, नियन्त्रण र जनचेतना अभिवृद्धिमा विशेष...

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

काठमाडौं । चिकित्सा तथा नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक र बिरामी–केन्द्रित बनाउन नेपाल मेडिकल कलेजले अनुकरण (Simulation) शिक्षण विधिलाई प्राथमिकता दिन थालेको छ । यही उद्देश्यका साथ नेपाल मेडिकल कलेजमा अध्ययनरत बीएससी नर्सिङ दोस्रो...

लामखुट्टेको टोकाइबाट बच्न आग्रह

काठमाडौं । देशभर एक साताको अवधिमा १ हजार ६ सय १२ जना विभिन्न सरुवा तथा जनस्वास्थ्यसँग सम्बन्धित रोगबाट प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको...

गेटा अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी...

क्यान्सरका बिरामी करिब दोब्बरले बढ्याे

काठमाडौं । विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरादेवी निरौलाले पाँच वर्षमा...

नेपाली मनोचिकित्सक डा. प्रवेश मान सिंह बस्नेत नामीबाट सम्मानित

काठमाडौं । अमेरिकामा कार्यरत नेपाली मनोचिकित्सक डा. प्रवेश मान सिंह बस्नेतलाई २०२६ को प्रतिष्ठित उदाहरणीय मनोचिकित्सक सम्मान प्रदान गरिएको छ। उनलाई यो सम्मान अमेरिकास्थित नेशनल एलायन्स अन मेन्टल इलनेस (नामी) ले प्रदान गरेको हो। नामीका...

RECENT POSTS

HOT NEWS