एचपीभी खोप अघि बढाउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् ।
मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको...
कामपाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत...
क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपीभी खोप लगाइने
नेपालगन्ज । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपीभी खोप लगाइने भएको छ । आज यहाँ भएको खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले सो जानकारी दिए ।
उनका अनुसार...
निपाह भाइरस रोकथाम गर्न अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक...
बीमा प्राधिकरणका अध्यक्षलाई पदमुक्त गर्ने आदेश अस्विकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालिन सरकारको निर्णयविरुद्द अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत भदौ २३ गते जारी...
बीमालाई आवश्यक सुधार गरेर लानुपर्नेमा जाेड
काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गरेकी छन् ।
सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा उनले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै विभिन्न...
निपाह भाइरसको प्रकोपलाई लिएर परिक्षण गर्न निर्देशन
काठमाडौं । भारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोपलाई लिएर मानिसहरुमा त्रास बढिरहेका बेला नेपालमा पनि शंकास्पद घटनामा परीक्षण गर्न निर्देशन दिइएको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित निकायहरुलाई यस्तो निर्देशन दिएको...
मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको जनाएकी छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको...
नेपालको राजनीतिमा बढ्दो विदेशी चासो !
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मीबीच चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को उच्चस्तरीय प्रतिनिधिमण्डल गोप्य रूपमा नेपाल भ्रमण गरेर फर्किएको घटनाले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिहरूको चासो र प्रभावको स्तरलाई स्पष्ट रूपमा उजागर गरेको...
राष्ट्रिय वाणिज्य बैंकको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मुख्य कार्यक्रम शनिबार हुँदै गर्दा त्यसअघि विभिन्न कार्यक्रम भएका हुन् ।
सो क्रममा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...
























