बृहत् प्रभातफेरिसहित नर्भिकले ग¥यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात , भोलि मुटु सम्बन्धी...

काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटुको उपचार गराएकाहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणले प्रभातफेरि कार्यक्रम गरेका छन् । गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न...

महिलालाई यौन उत्तेजनामा ल्याउन यस्तो कला अभ्यास गर्दा दोहोरो सन्तुष्टि प्राप्त हुने निष्कर्ष, पढौं...

विपरित लिङ्गीबीच यौनांगको समागमले मात्र चरम सन्तुष्टी प्राप्त हुन सक्दैन । सन्तुष्टिका लागि दुवैमा विशेष कला हुन जरुरी छ । पुरुषलाई स्खलनपछि केही हदसम्म सन्तुष्टी प्राप्त होला तर महिलालाई सन्तुष्टी प्राप्त गर्न त्यति सहज छैन...

शरीरका विभिन्न दुखाई कम गर्ने घरेलु उपाय

अदुवा– अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ । मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ। ल्वाङ– दाँत दुखाईका लागि दाँत...

एमआरआइ गर्दै हुनुहुन्छ ? ध्यान राख्नुहोस् !

१. गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन। २. धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनु हुँदैन। ३. दाँत भरेको, दाँतमा तार हालेको अथवा शरीरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न...

जेल विथ आउट बेलको अवधारणा जनमानसमा पु¥याउनु पर्छ : चिकित्सक

काठमाडौं /  मुलुकी अपराध संहिता तत्काल संशोधन गर्नुपर्नेमा चिकित्सकहरुको जोड दिएका छन् । नेपाल विद्यार्थी संघ चिकित्साशास्त्र केन्द्रीय समन्वय समितिद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वक्ताहरुले चिकित्सकको मागअनुसार भदौ १ गते बाट लागु भएको मुलुकी ऐन संहिता...

अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य

काठमाडौं/ ‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी...

महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न

वीरगंज/ वीरगंजमा महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न भएको छ । एक सय १४ जना सहभागि उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषल जनाए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई...

मुटु रोगीहरुका लागि विशेष कार्यक्रम गर्दै नर्भिक हस्पिटल

काठमाडौं / विश्व मुटु दिवस २०१८ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले मुटु सम्बन्धी प्राथमिक उपचार दिने भएको छ । हस्पिटलको मुटुरोग विभागले मुटु रोगीहरुका लागि विशेष खानपिन, व्यायाम, औषधी उपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक...

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचर)

विराटनगर/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने...

जुसमा भेटियो किरा ( हेर्नुहोस् भिडियो)

काठमाडौं । के तपाई रियल ब्रष्ट म्याङ्गो जुस खानु भएको छ रु खानु भएको छ भने अब होसियार ! भरखरै डावर नेपाल प्रा।लि।द्वारा उत्पादित रियल ब्रष्ट म्याङ्गो जुसमा अनौठो तरल पदार्थ भेटिएको पाल्पाको बाष्टारीबाट...

RECENT POSTS

HOT NEWS