१५ हजार ८ सयको कोरोना परीक्षण

काठमाडाैं  - नेपालमा हालसम्म १५ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार घाँटीको स्वाबको नमुना परीक्षण पिसिआरबाट ६ हजार ८ सय ७१ जनाको र रगतको नमुना परीक्षण गरिने...

कोरोना संक्रमित दोब्बर

काठमाडौं - नेपालमा पछिल्लो तीन दिनमा सातजना नयाँ कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । कुल १४ संक्रमितमध्ये तीन दिनमा संख्या दोब्बर भएपछि शतर्कता बढाइएको छ । टेष्टका दायरा बढाइएपछि संक्रमित संख्या बढ्ने यस...

थप दुईजना सहित कोरोना संक्रमित संख्या १६ पुग्यो

काठमाडौं - देशमा कोरोना भाइरसका संक्रमित १६ पुगेको छ । आज थप दुईजनाको संक्रमण पुष्टि भएको हो । उनीहरु पेप्सीकोलास्थित सनसिटीमा बस्दै आएका एकै परिवारका सदस्य हुन् । यसअघि १४ जनाको संक्रमण पुष्टि भइसकेको...

बेसारका फाइदाहरू

भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । किन बेसार नभई हुन्न ? प्रायः लाई लाग्न सक्छ, बेसार प्रयोग गरिएन भने दाल–तरकारीको रंग फिका हुन्छ । हेर्दा स्वादिलो देखाउनका लागि बेसार प्रयोग...

काठमाडाैंमा एकै परिवारका तीन जनामा काेराेना संक्रमण

काठमाडाैं -  काठमाडाैंको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ...

नेपालमा काेराेना संक्रमित संख्या १४ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको लम्किचुहा...

विश्वभर कोभिड–१९ को त्रास बढिरहेकाे बेला वीर का डाक्टरले गरे कमाल

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिनको लागि वीर अस्पतालका चिकित्सकहरुले आफैले ल्यारिङस्कोप उपकरण बनाएका छन् । यसको सहायताले बिरामीहरुलाई भेन्टिलेटरमा राख्नु पहिले फोक्सोमा पाइप (ट्युब) हाल्न सहयोग पुर्याउने डा.रोशन भगत चौरासिया जनाउँँछन् ।...

लकडाउनमा रगत अभाव हुन नदिन रक्तदान

काठमाडौं - लकडाउनकाे समयमा विरामीहरूमा रगत अभाव हुन नदिनका लागि  रगत आपुर्ति गर्ने उद्देश्य राखी काठमाडौं महानगरपालिका वडा नं. १९ का  युवा समाजीहरूकाे सकृयतामा इन्द्रबिनायक क्लब भवनमा गत चैत्र २९ गते शनिबार रक्त दान...

काेराेना भाइरसबारे थाहा हुन् बाँकी ९ कुराहरू

गत डिसेम्बर महिनादेखि कोरोनाभाइरसबारे चर्चा शुरू भएकाे अहिले विश्वभर चर्चाकाे विषय बनेकाे छ । सबै जसाे  वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेता पनि  हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न...

कोरोना संक्रमित फेला परेन : देशभर ८२ जना आइसोलेसनमा

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको जनाएका छन् । अाज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको जनाएकाे हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका...

RECENT POSTS

HOT NEWS