दात सफा गर्ने तरिका !

मानव शरीका लागि दाँत एक महत्त्वपूर्ण अङ्ग मानिन्छ  ।  यसले शरीकाे अनुहारको सौन्दर्य बढाउन निक्क ठूलाे भूमिका खलेकाे हुन्छ । यसकारण मिलेका सेता, चम्किला दाँतहरूले तपाईँको सुन्दरता बढाएकाे हुन्छ । तर सबैको दाँत सेतो...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

काठमाडौं । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा....

नेपालमा डेंगु संक्रमण घट्दै गयाे

काठमाडौं । नेपालमा डेंगु संक्रमण घट्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिक यता...

संसारका सबै मानिस सधैंका लागि शाकाहारी भए कस्ताे हुन्छ हाेला ? राेचक तथ्यहरू

याे संसारभरका  सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला? १. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन...

डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुग्याे

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ । यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका...

नेपालमा जलनकाे निःशुल्क उपचार हुने

काठमाडौं । आर्थिक अभावमा जलनबाट पीडित कसैले पनि उपचारबाट अब बञ्चित हुन नपर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनाएका छन्। उनले जलनका बिरामीका लागि विभिन्न अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिएका छन्।  यसअघि उपचार भइरहेको कीर्तिपुर...

विहान उठ्नासाथ खाली पेटमा १ गिलास पानी पिउनु लाभदायक

जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ । तर, पानी कतिबेला कसरी सेवन गर्ने भन्ने वियमा चाहिँ विचार गर्नुपर्ने हुन्छ । चिकित्सकहरुको सल्लाहा अनुसार,...

नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार

काठमाडौं । नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार...

आज पनि भिटामिन ‘ए’ औषधि खुवाइँदै

काठमाडौं । बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी...

कात्तिक २ र ३ गते जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै सरकार

काठमाडौं । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी...

RECENT POSTS

HOT NEWS