कानुन उल्लंघन गर्ने स्वास्थ्य संस्थालाई कारबाहीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कारबाहीको चेतावनी दिएको छ । मन्त्रालयले मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो ।...

वायु प्रदर्शन अत्याधिक रहकाले मास्क लगाउन अनुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता...

ब्लड बैंक युगान्डासँग सहकार्यमा १ सय९ जनाले दिए रक्तदान

युगान्डा ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युगान्डाको आयोजनामा ब्लड बैंक युगान्डासँग सहकार्य गरी आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका छन् । युगान्डाका लागि नेपाली मानार्थ वाणिज्य दूत डा. सुधीर रुपारेलियाको कम्पाला...

निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै...

नाइजेरियामा दादुरा सङ्क्रमणबाट १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।  दादुराको प्रकोपबाट...

दक्षिण एसियामा २० प्रतिशतमा ‘मुखको क्यान्सर’

काठमाडौं । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ। कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले आज यहाँ आयोजना गरेको मुखको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल...

निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू

कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले बैशाख १५ गते शनिवारबाट निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू भएकाे छ । नि:शुल्क सल्यक्रियाकाे पहिलाे दिन हिजाे  ९ जना लाभान्वित भएकाे छ ।  फेको प्रविधि ( मेशिन...

बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग...

गर्भवती महिलाले खानै नहुने सात खानेकुराहरू

१. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न। २. मर्क्युरी:  यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ। मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस...

कोभिड–१९ विषयमा नयाँ तथ्य सार्वजनिक

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका ५०० भन्दा बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन्। अहिलेसम्म विज्ञहरूले विभिन्न दाबी गर्दै आएका...

RECENT POSTS

HOT NEWS