नसर्ने रोगको अग्रस्थानमा क्यान्सर महिलाको प्रजनन अंगमा हुने क्यान्सर भयावह हुँदै
काठमाडौं । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदयरोगलाई जितेर क्यान्सर रोग पुगेको छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक १ जनाजसो क्यान्सर विरामी...
कास्कीमा लागु औषध विषयक अन्तरक्रिया
पोखरा । ‘कास्कीमा लागु औषधको विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया भएको छ। बुधबार वडा प्रहरी कार्यालय बैदाममा अन्तरक्रिया कार्यक्रम भएको हो।
पोखरा महानगरपालिका वडा नम्बर ६ सँग जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी...
अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै बजेट दिन मानेन
,काठमाडौं । देशका विभिन्न स्थानीय तहमा निमार्णाधीन ९८ आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ । यी अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै अर्थले बजेट दिन इन्कार गरेको हो । निर्माणको घोषणा...
खेलाडीहरुको डाइटमा दुग्ध पदार्थ अनिवार्य समावेश गर्न माग
काठमाडौं । नेपाल डेरी एसोसिएसनले खेलाडीहरुको डाइटमा दूध तथा दुग्ध पदार्थ अनिवार्य समावेश गर्न माग गरेको छ। खेलकुद मन्त्रालय लगायत खेलकुदसँग सम्बन्धित सबै निकायलाई पत्र लेख्दै खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समावेश गर्न एसोसिएसनलेआग्रह गरेको...
सोलुखुम्बुमा १ सय ६५ जनाले मोतिविन्दुको शल्यक्रिया
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् ।
जिल्ला सामुदायिक आँखा केन्द्र...
रक्सी खाँदा यसकारण हुन्छ ह्यांग !
काठमाडौं । सवैले सुनेकै कुरा हो, हामीले खाएको खानेकुरा पेटमा पुगेर पच्ने गर्छ। हामीले खाएको खानाबाट सिधै ऊर्जा प्राप्त हुँदैन । खाना शक्तिदमा बदलिनका लागि कयौं प्रक्रियाबाट गुज्रिने गर्छ।
भोजनलाई पेटले पचाउँछ तर मदिरालाई होइन...
तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल
तम्घास । तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल गरेको प्रशासनले छानबिन गर्न समिति बनाएको छ । सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो...
प्रतिवन्धित औषधि बिक्री गराएकाले दश हजार जरिवाना
धादिङ । धादिङमा भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ ।
जिल्ला अनुगमन समितिले सोमबार धुनिवेसी नगरपालिका आसपासका भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेशी स्वास्थ्य क्लिनिक...
औषधी खरिदमा ढिलाइ हुँदा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या
घोराही ।दाङको घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधी पाइँदैन । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य...
पाठेघरको मुखको क्यान्सरको परीक्षण
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको छ।
स्नेही महिला समुह र ललितपुर महानगरपालिका वटा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण...

























