विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था

तनहुँ  । व्यास नगरपालिका – २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो । यसका लागि नर्स सुनिता...

वीरमा चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने

काठमाडौं। वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ। वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर...

युवा वर्ग बाहिर जाँदा रगतको चरम अभाव

चितवन । रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म...

डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

दिपायल । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला...

कुखुराको मासु खतरनाक !

एजेन्सी । शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ । भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ ।...

केराको फूलले मोटोपना घट्छ : मिर्गौलाको पत्थरीबाट दिन्छ राहत, डाँठ मधुमेह–उच्च रक्तचापमा प्रभावकारी

तपाईँलाई थाहा हुनुपर्छ कि दैनिक आहारमा केरा समावेश गर्दा धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ । यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, आइरन जस्ता धेरै आवश्यक पोषक तत्त्वहरू पाइन्छन् । आयुर्वेदमा केराको फूल र डाँठलाई औषधीको रूपमा...

तनाव व्यवस्थापन गर्ने तरिका

श्वासप्रश्वास सम्बन्धी अभ्यास : आफ्नो ढाडलाई सीधा राख्नुहोस् । आँखा बन्द गर्ने र गहिरो लामो श्वास लिने तथा छोड्ने गर्नुहोस् । यसो गर्दा आराम मिल्छ । शरीर र मन शान्त हुन्छ । तनाव कम भएर जान्छ । नियमित योग...

नर्भिक हस्पिटलले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं ।  नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। निःसन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै...

आयुर्वेद औषधि उद्योग स्थापनाको सिफारिस लिएर उद्योग संचालन नगर्नेलाई कारबाही गर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उद्योग स्थापनाको सिफारिस लिएर उद्योग संचालन नगर्नेलाई कारबाही गर्ने भएको छ। विभागले एक सूचना जारी गर्दै  उद्योग स्थापना सिफारिस प्राप्त गरेका तर संचालनमा नरहेका उद्योगहरुले  उद्योग संचालन गर्न...

देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना...

RECENT POSTS

HOT NEWS