आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु

काठमाडौं ।  नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए। तीनै वटा औषधि ट्याबेलटमा छन्। एउटा...

ध्यान बस्नाले हुन्छ आत्मजागरण

हाम्राे मनलाई शान्त र स्थिर राख्नका लागि ध्यान अनिवार्य मानिन्छ । ध्यान बस्दा मानिसले आरामदायी महसुस गर्छन् ।जसले  मानिसहरूमा आत्मजागरण र आध्यात्मिक सोच वृद्धि गर्छ । कुनै शान्त स्थान छानेर आरामदायी रूपमा बस्ने र गहिरो सास लिँदै...

नेपालमा यो वर्ष ९ भन्दा बढी संस्थाले एकसाथ विश्व मिर्गौला मनाउने

काठमाडौं । विश्व मिर्गौला दिवस मार्च १४ अर्थात् भोलि मनाइँदै छ । इस्वी अंग्रेजी पात्रोअनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित...

काठमाडौं क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरण प्रदान

काठमाडौं । जापान सरकारले भक्तपुर जिल्लामा रहेको काठमाडौं क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरणहरु प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकामा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । जापान सरकारले ७४ हजार ३३...

दादुरा–रुबेलाविरुद्धको खोप चार सय १३ स्थानीय तहका बालबालिकाले खोप लगाए

काठमाडौं ।  सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका...

आर्थिक अभावका बिरामीलाई निःशुल्क उपचार गर्न महायज्ञ हुने

काठमाडौं ।  पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । आज पाशुपत क्षेत्रमा...

झण्डै २० लाख बालबालिकाले खोप दादुरा–रुबेलाविरुद्धको खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका...

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो । आइतबार...

दादुरा–रुबेला विरुद्धका खोप कार्यक्रम सुरु

बर्दीबास। बर्दीबास नगरपालिकाले फागुन २२ गतेदेखि २९ गतेसम्म दादुरा–रुबेला विरुद्धका खोप कार्यक्रम सुरु गर्ने भएको छ । नगरपालिकाले लक्षित उमेर समुहका करिब २४ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी लक्ष्य लिएको नगर स्वास्थ्य शाखा प्रमुख सुरेश...

जानी राखाैं करेला खानुका फाइदाहरू

एजेन्सी । औषधीय गुणले भरपूर करेला स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । करेलालाई नियमित खानपानमा समावेश गर्नाले विभिन्न समस्याबाट राहत पनि पाउन सकिन्छ । आउनुहोस् जानौं यसका फाइदा बारे– करेलामा जिंक, आइरन, पोटाशियम, बीटा क्यारोटिन,...

RECENT POSTS

HOT NEWS