मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै

काठमाडौं । नेपालमा नसर्ने रोगको बोझ बर्सेनि बढ्दै गएको अध्ययनले देखाएको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा डा. रोशन पोख्रेलले मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै गएको तथ्यांक प्रस्तुत...

यस कारण बाेटलकाे पानी पिउनु हानिकारक !

के तपाईंलाइ थाहा छ माटाका भाडाकुदामा राखेकाे पानी भन्दा  बाेतलकाे पानी पिउनु हानिकारक  भएकाे एक अध्ययनले पत्ता लागेकाे छ । अहिले नेपालमा मात्र नभई संसार भरै मिनिरल वाटरकाे पानी खाने चलन बानी नै भइसकेकाे...

वीरमा स्तन क्यान्सरको उपचारका लागि ‘मेमोग्राम’ सञ्चालन

काठमाडाैं ।  वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा...

झापाका विद्यालयमा सुर्तीजन्य पदार्थ विक्री गर्न नपाइने

झापा । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा  गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो । विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ...

ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्रामाथि सफल शल्यक्रिया

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरीएको छ। घोराही गोग्ली निवासी एक जना बिरामीको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो। प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा सुर्यमान...

जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि

कैलाली । नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको पुष्टि...

भारतबाट फर्किएका १० जनामा कोरोना

बुटवल। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ। हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा...

नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण

नरैनापुर २१ पुस ः बाँकेको नरैनापुर गाँउपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको  हात्तीपाइले रोगको जिवाणु परिक्षण गरिएको थियो ।  । तीन सय दुई जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले...

औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा जोड

ललितपुर । चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक...

ग्लोबल आइएमईकाे नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका...

RECENT POSTS

HOT NEWS