लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक डेन्टल इम्प्लान्ट
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मंगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो ।
विशेषज्ञ सेवालाई बिस्तार गर्दै...
मधुमेहका विरामीले खान हुने फलफूल
काठमाडौं । मधुमेह भएका व्यक्तिहरुले औषधिको साथमा खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ । फलफूल हरेक व्यक्तिको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।
मधुमेहका बिरामीले पनि आफ्नो सन्तुलित भोजनमा फलफूललाई समावेश गर्नुपर्छ । तर यिनीहरुले...
भक्तपुरका मासु पसलहरुबाट बिग्रेको मासु २२ किलो जफत गरी नष्ट
भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुद्धकुण्डदेखि च्याम्हासिहसम्म रहेको मासु पसलहरुको बुधबार अनुगमन गरियो । अनुगमनका क्रममा धेरै पसलहरुमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस...
सब भेरियन्ट जेएन.१ को जोखिम बढ्याे
काठमाडौं । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ...
धनगढीमा माघ १ देखि खाद्य पसलमा सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने
धनगढी । धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ।
स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्न उपमहानगरले माघ १ गतेदेखि खाद्य...
अबदेखि स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत दश प्रतिशत रकम तिर्नुपर्ने
काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि...
पाटन अस्पतालमा सुइमार्फत : औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको औषधि परीक्षणको गुणस्तर कुनै समस्या नभएको पाइएको छ ।
१८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई...
२५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराउन निर्देश
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आगामी तीन महिनाभित्र थप २५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन दिएको छ ।
बोर्डले प्रदेश संयोजक, दर्ता अधिकारी तथा दर्ता सहयोगीहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो...
जाडाेयाममा दैनिक कति पानी पिउने जानी राखाैं !
काठमाडाैं । पानीविना जीवन सम्भव छैन। मानव शरीरमा ५५ देखि ७५ प्रतिशत पानी हुन्छ। शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ।
सास फेर्नेदेखि शरीरका अन्य अंग चलाउँदा पनि पानी खर्च हुन्छ। पसिना र मूत्रको...
कामपा र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा महानगरपाकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले...























