कुष्ठरोगका बिरामीको सङ्ख्या बढ्दै
कपिलवस्तु । कपिलवस्तुमा कुष्ठ रोगका बिरामीको सङ्ख्या बढेको छ। पछिल्लो ३ वर्षको कृष्ठरोगसंग सम्बन्धित ईपिडिमियोलोजिकल तथ्याङ्कले जिल्लामा कुष्ठरोगका बिरामीको सङ्ख्या बढ्दै गएको देखाएको हो । उक्त तथ्याङ्कअनुसार नयाँ बिरामीको सङ्ख्या आर्थिक वर्ष २०७७–०७८ मा...
रक्तदान गर्नु भन्दा पहिला यी कुराहरूमा ध्यान दिनु जरूरी !
एजेन्सी । भनिन्छ रक्तदान जीवनदान हो । त्यसैले पनि रक्तदान गर्नुपर्दछ । यसो गर्नाले कोही पनि व्यक्तिको ज्यान बच्न सक्छ । तर, रक्तदान गर्नुअघि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
आउनुहोस त्यसबारे जानौं ।
रक्सीको...
आँखा स्वस्थ राख्ने तरिका !
मानिसकाे सबै भन्दा बढि संवेशदनशील अंग मध्ये एक हाे आँखा । मानिसको स्वास्थको महत्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिरहेका हुँदैनौ । हिजोआज गर्मी महिना धेरै धुवाँ, धुलो र भाइरसहरूले...
एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
नवलपरासी । नेपाली सेना श्री गोरखदल गण पश्चिम नवलपरासीको आयोजना तथा देवदह मेडिकल कलेज र प्रतापपुर गाउँपालिकाको सहकार्यमा आयोजित एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर प्रतापपुरको जगन्नाथपुरमा सम्पन्न भएको छ।
एक दिने निशुल्क स्वास्थ्य शिविरको...
तीनदिने निःशुल्क शिविरमा ९१ जनाको आँखा शल्यक्रिया
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो ।
निःशुल्क...
जाडो याममा नभुलिकन खानै पर्ने फलफूल
काठमाडौँ । फलफूल शरीरको लागि कत्ति धेरै लाभदायक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । फलफूलमा भिटामिन, मिनरल, एन्टीअक्सीडेन्ट, फाइबर र टन्नै पोषक तत्त्वहरू पाइन्छ । तर सामान्यतः मानिसहरूमाझ चिसोमा धेरै फलफूल...
कामनपा औषधि बिक्री गर्न भाडामा घर खोज्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले सस्तोमा औषधि बिक्री गर्न घर भाडामा लिने भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा दिने प्रस्ताव गरेको...
भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिए
काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।
समाचार एजेन्सी...
नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी पौष ५ गतेदेखि ७ सम्म
काठमाडाैं । यही मिति पौष ५,६ र ७ गते २०८० सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा “नेपाल फर्मा एन्ड हेल्थ” नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुने भएकाे छ ।
“नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी”...
कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध गरेको छ ।
डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । यस्तो अवस्थामा कडा...























