राष्ट्रिय भिटामिन कार्यक्रम बालबालिकालाई ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६...

पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिए

पाल्पा । दस वर्षपछि पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–२, पोखराथोक लालपाटीका ५४ वर्षीय एक पुरुषलाई यो रोग संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ‘यसअघि यो रोग लागे पनि...

पी आर सी संस्थाकाे बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तु । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगरको निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईको अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला...

न्याम्समा विभिन्न पदमा दरबन्दी थप

काठमाडौ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३० औँ सभा (सिनेट बैठक) ले विभिन्न पदमा दरबन्दी थप गरेको छ। प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले रिक्त पदमा दरबन्दी थप गर्नुका...

दसैँमा स्वादिष्ट भेज परिकार बनाउने तरिका

पनिर बटर मसला  सामग्री : पनिर आधा केजी, गरम मसला ३ ग्राम, अदुवा र लसुनको पेस्ट एक चियाचम्चा, गेडा जिरा आधा चम्चा, प्याज काटेको एउटा, तेल दुई चियाचम्चा, मसिनो गरी काटेको गोलभेँडा दुई पिस, टमाटो पिउरी...

नेपालमा पनि विविधि कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै

काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं...

तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्याे

तनहुँ।  तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर...

काभ्रेमा पुनःबढ्यो डेङ्गुको सङ्क्रमण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको...

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको...

मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान : मन्त्री बस्नेत

केदार तिमल्सिना काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनु भएको छ । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री...

RECENT POSTS

HOT NEWS