स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध

काठमाडाैं । नेपाल चिकित्सक संघले ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा विरोध गरेको छ। कात्तिक १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध गरेको हो। पाटन अस्पतालमा उपचार...

गहिरो निदाउने तरिका !

काठमाडाैं | अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निन्द्र पर्दैन, हाम्रो शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो...

श्वेता रक्तदान अभियानबाट ४ हजार भन्दा बढि रगत संकलन

सिन्धुपलाञ्चाेक । श्वेता रक्तदान अभियानले  सिन्धुपलाञ्चोकको चौतरा सांगाचोक गढि नगरपालिका वडा नं. ९ स्थित रिभर बे बीच रिसोर्ट – सुकुटेमा रक्तदान कार्यक्रमकाे आयोजना गरी  ४ हजार भन्दा बढि रगत संकलन गर्न सफल भएकाे छ...

सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग

धनगढी। सुदूरपश्चिमको रेफरल सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग गरेको छ। कैलालीस्थित धनगढीमा रहेको सेती अस्पतालले दुई प्रसुति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकसहित पाँच जना कर्मचारी माग गरेको हो। अस्पतालले शुक्रवार एक सूचना सार्वजनिक गर्दै दुई...

डेङ्गु रोगका बिरामी बढ्दै

तानसेन । पछिल्ला वर्षहरूमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा डेङ्गुका बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तीन वर्षअघि जिल्लाका विभिन्न स्थानमा गरी जम्मा १४ जनामा...

वैज्ञानिकले मुटुको समस्या समाधान गर्नमा बिच्छीलाई उपयोग सकिने पत्ता लगाए

एजेन्सी । मुटुको समस्या  समाधान  गर्नमा   बिच्छीलाई उपयोग गर्न सकिेन वैज्ञानिकले पत्ता लगाएका छन्। माकुरा सरह बिच्छी देख्दा पनि आङ सिरिङ्ग हुन्छ तर यसले समेत हाम्रा उपचारमा   सहयोग पुग्ने देखिएको छ।  बिच्छीको विषले...

काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा...

चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा

काठमाडाैं  । कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ । औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्र सञ्चालनमा आएपछि क्षयरोगीको उपचारका...

पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने

गण्डकी  । बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख...

क्यान्सर पीडित विकास महर्जनको स्वास्थ्यमा सुधार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं। १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनको स्वास्थ्यमा सुधार भइरहेको छ । करिब एक बर्ष अगाडि पेटको मलाशयमा क्यान्सर पीडित भएर काठमाडौं मोडेल हस्पिटलमा उपचार गराउँदै आइरहनु भएको विकास महर्जनले...

RECENT POSTS

HOT NEWS