डेंगु संक्रमण नियन्त्रणमा
काठमाडौं । डेंगु भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त ९साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिना ९भदौ १५ देखि असोज १३ गतेसम्म०मा घटेको पाइएको हो...
मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने
धनुषा । मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताएका छन्। प्रदेशमा स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा नियमनका लागि निर्देशन दिँदै अनाधिकृत, अव्यवस्थित, अनियन्त्रित स्वास्थ्य संस्था अविलम्ब...
क्यान्सरपिडित विकास महर्जनद्वारा उपचारका लागि सहयोग गर्न अनुराेध
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनद्वारा Abdominal Rectum क्यान्सर राेग लागेकाले उपचारत छन् ।
करिब एक बर्षदेखि Abdominal Rectum क्यान्सर राेग विरुद्व लडिरहनु भएकाे ४३ बर्षिय विकास महर्जन अहिले काठमाडाैं...
बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य
भक्तपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताउनुभएको छ ।
ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताँथलीमा सञ्चालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा...
जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमित फेला
सर्लाही । सर्लाहीको लालबन्दीमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमित फेला परेका छन् । नगरपालिकाको उत्तरी भेगस्थित वडा नं. १६ परवानीपुर भोर्लेनीमा १४ वर्षका एक बालकमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टी भएको हो ।
बालकको अहिले पाटन अस्पताल,...
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्ष कैद तीन लाख जरिवाना
कपिलवस्तु । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराउने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गर्न वा शारीरिक रूपमा...
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते
काठमाडौं । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते...
पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।
गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रूपमा गरेको अनुगमनका...
‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाए
काठमाडाैं । पाठेघरको मुखकाे क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार...
स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्बन्धित निकायबिच समन्वय कायम गरिने भएको छ । स्वास्थ्यकर्मीमाथि दैनिक हुन थालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा.टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य...

























