बङ्गलादेशमा डेंगुबाट एक हजारको मृत्यु

ढाका । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने,...

घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु

 दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई...

यी हुन् तोरीको तेलका उपयोगी फाइदा

तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका...

इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा प्रदर्शन

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् । मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा...

सापू रोगबाट बच्न चिकित्सकको आग्रह

नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् । भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी...

काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढ्याे

काठमाडाैं । पछिल्लो समय काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस...

बच्चालाई चकलेट कति हानिकारक ?

के तपाईं आफ्ना बालबालिकालाई प्रायः चकलेट दिने गर्नुभएको छ ? यदि यस्तो हो भने होसियार हुनुहोस् । यसले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको छ । बेलायतमा साना बालबालिका खानपानको माध्यमबाट लिने चिनीको मात्रा...

दुई हजार ६ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये...

नयाँबानेश्वर चोकमा डाक्टरहरूकाे प्रदर्शन जारी

काठमाडौं। काठमाडौंमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् ।  कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् । डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्‍म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको...

स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर

काठमाडौं  । गृह मन्त्रालयले केही समयता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं...

RECENT POSTS

HOT NEWS