रुपन्देहीको बुटवलमा संचालन हुन लागेको नि:शुल्क परामर्श केन्द्र उद्घाटन
रुपन्देही / नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल उपमहानगरपालिका-५ स्थित हाटबजारमा संचालन हुन लागेको लागूऔषध प्रयोगकर्ता लगायतका लागि कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्घाटन भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल...
नेपाली सेना सुदूर पश्चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन-सम्पन्न
कैलाली / भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा तेघरी व्यारेक, कैलाली जिल्लामा सञ्चालन गरिएको नेपाली सेना सुदूर पश्चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन-२०७६ को आज एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा...
महानिरीक्षक खनालले बझाङमा नवनिर्मित भवनहरु भिडियो कन्फ्रेन्सद्वारा उद्घाटन
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनको मंगलबार उद्घाटन गर्नुभयो । उक्त भवनहरु प्रहरी महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा...
आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शनी सम्पन्न
ललितपुर / समुदाय-प्रहरी साझेदारी अन्तर्गत आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शनी ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सोमबार सम्पन्न भएको छ ।
प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुसी तथा महानगरीय प्रहरी प्रभाग पुल्चोक ललितपुरको आयोजनामा उक्त...
१३औं सागमा पदक बिजेता खेलाडीहरु सम्मानित
काठमाडौं - नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको छ । साथै उहाँले कोरियन...
नेपाल प्रहरी र नेपाल स्काउटबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं / नेपाल प्रहरी र नेपाल स्काउटबीच समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा बुधबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र...
महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवन उद्घाटन
भक्तपुर / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो ।
उक्त भवन समुदाय-प्रहरी...
कर्णली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू
सुर्खेत / नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कर्णाली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी विरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको छ ।
कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश...
प्रहरी हवल्दार पदमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह सु-शोभन
काठमाडौं / प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका २७ जना प्रहरी हवल्दारहरुलाई आज यस महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम...
डा. सिंहलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं / नेपाल प्रहरीको प्राविधिकतर्फको एआईजीमा बढुवा भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
अाज एक कार्यक्रमबीच सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । एआईजीमा बढुवा भएसँगै डा....

























