उज्यालो ट्राफिक अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको आयोजनामा पदम कन्या क्याम्पस बागबजारमा  उज्यालो ट्राफिक अभियान तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक...

प्रहरीले समयसापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्नेमा जाेड : प्रहरी महानिरीक्षक ज्ञवाली

कास्की - प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले व्यवसायिक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समयसापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्ने जनाउनुभएको छ...

गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुरू

कास्की - नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुक्रबारदेखि शुरू भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि...

महानगरीय ट्राफिक महाशाखा परिसरभित्र नवनिर्माण हुने मेश भवन शिलान्यास

काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय ट्राफिक महाशाखा रामशाहपथको हाताभित्र नवनिर्माण हुने प्रहरी मेश भवनको बुधबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । साथै उहाँले ट्राफिक प्रहरी महाशाखालाई...

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित १४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम बिहीबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ । तालिम समापनका अवसरमा सोही महाशाखाका...

प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट बधाइ ज्ञापन

काठमाडौं - प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा बधाइ दिनुभएको छ । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकोमा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल...

क्यान इन्फोटेक २०२० मा नेपाल प्रहरीको सहभागिता

काठमाडौं - कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित क्यान इन्फोटेक २०२० मा नेपाल प्रहरीले नागरिकलाई प्रदान गर्ने सूचना प्रविधि सम्बन्धि प्रदर्शनी गरी विविध सेवाबारे जानकारी प्रदान गरेको छ । फागुन २...

प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

काठमाडौं / नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह लगाएसँगै पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका हुन्। महानिरीक्षक ज्ञवालीले...

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित १३औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम बिहीबार समापन भएको छ । तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...

समुदाय-प्रहरी साझेदारी अन्तर्गत विभिन्न विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दिय / समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-४ तुलापुरस्थित कोट्ही माविमा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको संयुक्त आयोजनामा ‘एक विद्यालय एक कार्यक्रम’ अन्तर्गत...

RECENT POSTS

HOT NEWS