लकडाउन उल्लघंन गर्ने ६ सय भन्दा बढि हिरासतमा

काठमाडौं - सरकारले थप गरेको लकडाउनको आठौं दिनमा अन्य दिनको तुलनामा घरबाहिर निस्कनेको संख्या बढेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार मंगलबार विहान लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरिएको छ...

मानवअधिकार संरक्षणमा प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न

काठमाडौं - मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । नेपाल प्रहरी र काठमाडौं स्कुल अफ ल को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...

चर्को आवाजले हर्न बजाउनेलाई कारवाही तीव्र

काठमाडाैं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन...

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेलाई ‘नमस्कार’ गर्ने

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरी...

प्रहरी कर्मचारीहरुले आफ्नो दायित्वमा केन्द्रित हुन अनुरोध : महानिरीक्षक ज्ञवाली

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने जनाउनु भएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा...

डीआईजी सुब्बाले दिए राजीनामा

काठमाडौं - संगठनभित्र वैज्ञानिक वृत्तिविकासको अवसर नभएको भन्दै नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारीअनुसार उनले पाँचदिन अघि नै राजीनामा बुझाएका हुन् । तर हालसम्म...

महानगरीय ट्रफिकले जरिवाना तिर्न थप्यो तीन कार्यालय

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक नियम उलंघनको जरिवाना तिर्न उपत्यकामा थप ३ ठाउँमा व्यवस्था मिलाएको छ। महाशाखाले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग...

दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि Software संचालन

काठमाडाैं - उपत्यका हुने सवारी दुर्घटनाको अभिलेखीकारणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले Road Accident Information Management System (RAIMS) Softwareप्रयोगमा ल्याएको छ । यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखालगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा...

लागूऔषध मुक्त समाज अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं - नारी दिवसको अवसरमा “लागूऔषध मुक्त समाज अभियानमा आसराको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम महिला आसरा सुधार केन्द्र तिलगंगामा बिहीबार सम्पन्न भएको छ । सो अवसरमा आसरा सुधार केन्द्र रानीवारीकी अध्यक्ष श्रीमती ज्ञानु ज्ञवालीले महिला...

ट्राफिक प्रहरी महाशाखाद्वारा इमान्दार ट्याक्सी चालक सम्मानित

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा आज आ.ब.२०७६/०७७ को विभिन्न मितिमा भाडाकारमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामानहरु यस महाशाखामा आफै बुझाउन ल्याउने २१ जना भाडाकार चालकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा युवराज राना...

RECENT POSTS

HOT NEWS