प्रहरी कार्यालयहरुमा ५४९ सेट डसना वितरण

काठमाडाैं । क्लोथ बैंक नेपालले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त प्रहरी कार्यालयहरुमा सुरक्षाकर्मीलाई आवश्यक कपडा वितरण गरेको छ । उक्त संस्थाले प्रहरी कार्यालयहरुलाई डसना (ओछ्याउने), ब्लाङकेट, तन्ना, सिरानी लगायतका...

चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान

काठमाडौं । खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ । झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, बाँके हुँदै कैलाली, कञ्चनपुरसम्मै तस्करीको जालो फैलिएपछि सशस्त्र हैरान भएको छ। सीमा...

प्रहरीलाई राष्ट्रकाे हितमा समर्पित हुन गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेका छन् । त्यहाँ पुगेर उनले जेनजी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् । सो क्रममा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा...

प्रहरीका ९० नायव उपरीक्षकहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो । सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा...

उपत्यका प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्की

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले...

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले...

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापाको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाई गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी...

प्रहरीको महानिरीक्षकमा खापुङ नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हालका आईजीपी दिपक थापाले १८ गते राति...

सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापा सम्मानित

काठमाडौं । अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४० युवा २०८२’ मा परेका सशस्त्र प्रहरी बल, नेपालका गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा सम्मान गरिएको छ। बिहीबार प्रधान कार्यालय हलचोकमा सशस्त्र प्रहरी...

अपराधका घटनामा वृद्धि

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ । काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा शून्य दशमलव...

RECENT POSTS

HOT NEWS