डेल स्टेनले नेपाललाई आवश्यक परेको खण्डमा सहयोग गर्ने

काठमाडाैं । दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलर डेल स्टेनले नेपाललाई आवश्यक परेको खण्डमा सहयोग गर्न आफू सधैँ तयार रहेको जनाएका छन्। आइतबार आईसीसी टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध नेपालले देखाएको साहसी र प्रभावशाली प्रदर्शनपछि स्टेनले...

चर्चित कलाकार सुनिल थापाको हृदयघातबाट मृत्यु

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार बिहान उनको शव पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार थापाको हृदयघातबाट मृत्यु भएको...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइदै

काठमाडौं । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र...

प्रम कार्कीलाई नवनियुक्त राजदूतले गरिन् शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक शिष्टाचार भेट गरेकी छन्। भेटका अवसरमा नेपाल-श्रीलंका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझा हितका विभिन्न विषयमा...

स्वदेशी उत्पादन प्रवर्द्धन कि जनताको रगत–पसिनामाथि प्रहार गर्ने सरकार?

काठमाडौं । राज्य स्वदेशी उत्पादन प्रवर्द्धनको नारा घन्काइरहेका बेला त्यसै नीतिको ठाडो विरोधाभास देखिने गरी टोखा नगरपालिका–३ भत्केको पुल नजिक रहेको एक घरमा प्रहरीले छापामारी गरी कोदो, फापर तथा तिनबाट बनेका घरेलु उत्पादन नष्ट...

कामपाले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवाको विषयमा स्पष्टीकरणकमे जवाफ दियाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागु भएपछि काठमाडौं महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण...

नेपालले यूएईविरुद्धको टस जितेर फिल्डिङ रोज्याे

काठमाडाैं । टि-२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको अभ्यास खेलमा टस जितेर फिल्डिङ रोजेको छ। चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा खेल जारी छ । यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार...

बीमा प्राधिकरणका अध्यक्षलाई पदमुक्त गर्ने आदेश अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालिन सरकारको निर्णयविरुद्द अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत भदौ २३ गते जारी...

बीमालाई आवश्यक सुधार गरेर लानुपर्नेमा जाेड

काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गरेकी छन् । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा उनले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै विभिन्न...

अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि ‘ट्राभल एड्भाइजरी’ जारी

काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो । ‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने...

RECENT POSTS

HOT NEWS