नेवाः उम्मेदवारहरुका लागि १४ बुँदे मुद्दा
काठमाडाैं । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ऐतिहासिक नेपाःगाः नेपालमण्डलका आदिवासी नेवाः मतदातातहरुवाट राजनीतिक दल, दलका उम्मेदवार र अन्य उम्मेदवारहरुका लागि १४ बुँदे मुद्दा सार्वजनिक गरेको छ ।
काठमाडाैं उपत्यकाका...
गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
कास्की । गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने...
मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ्चालन
जनकपुरधाम । क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा प्रत्येक वर्षझैं यस वर्ष पनि मानव महाकुण्ड नामले परिचित मिथिला मध्यमा परिक्रमा अवसरमा नेपाल–भारतबाट आउने साधु–सन्त, महन्थ, श्रद्धालु तथा तीर्थयात्रीहरूको सेवाका लागि हेल्प...
आजभित्र मत छपाई सम्पन्न हुने
भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार आज ५...
बालेन रबिकाे फागुन ६ गते सभा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी अभियानमा निस्किने तय भएको छ । आगामी फागुन ६ गते कैलालीको धनगढीमा आयोजना गरिने सभामा दुवै नेताले सम्बोधन गर्ने भएका हुन्...
सुनको भाउ एक हजार १०० का दरले बढ्याे
काठमाडाैं । स्थानीय बजारमा सुनको भाउ प्रतितोला एक हजार १०० रुपैयाँले बढेकाे भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० मा कारोबार भइरहेको छ। मंगललबार प्रतितोला सुन...
कानुनको नाममा अराजक भाषा: भन्सार नासु अंसारीको व्यवहारले सशस्त्रमाथि आक्रमणको बाटो खोल्यो
वीरगंज/मदन गुप्ता ‘रुन्चे’को घरमा सञ्चालित सविता इन्टरप्राइजेजको गोदाममा छापामारी गर्न गएको भन्सार कार्यालयसहितको सशस्त्र प्रहरी टोलीमाथि भएको आक्रमण सामान्य झडप नभई योजनाबद्ध अराजकताको परिणाम भएको तथ्यहरू क्रमशः बाहिरिँदै गएका छन्। घटनाको जरो खोतल्दै जाँदा...
उच्च पहाडी भागमा आंशिक बदली
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको जनाएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको...
नेप्से दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो ।
आज ३२४ कम्पनीको दुई...
नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुग्याे
काठमाडौं । नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ ले यो तथ्यांक देखाएको हो ।
जस अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा करिब शतप्रतिशत...

























