देशभरि ७४ लाख मत खस्याे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा तीन बजेसम्ममा देशभरि ७४ लाख मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्म ७४ लाख...

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । गृह मन्त्रालयले भोलि हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधवार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक बसेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको...

निर्वाचनकाे सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा निर्वाचनका अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने जनाईएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा भोलि २१...

सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

काठमाडौं । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो...

सावित्रालाई भायाेनेटकाे साथ

काठमाडौं । नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला आफ्नो खेल जीवनकै सबैभन्दा चुनौतीपूर्ण मोडमा पुगेकी छन्। मैदानमा देशको झण्डा उँचो राख्दै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा हाल घुँडाको गम्भीर चोटका...

एन्फाद्वारा ‘साम्बा’ को उपचार गर्न अविस्कार

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं सर्वाधिक गोल कर्ता सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो घुँडामा लागेको चोटको उपचार गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अविस्कार गरेको जनाउनुभएको छ । सोमबार सामाजिक सञ्जाल...

भारतबाट पाँच नेपालीहरुको उद्धार

काठमाडाैं । भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार गरिएको छ । प्राप्त जानकारी अनुसार इन्डियाको विभिन्न स्थानबाट पाँच नेपालीको दिल्ली पुलिस नेपाली राजजदुतावस र KIN India ले उद्धार गरेर नेपाल फिर्ती गराइको छ । उद्धार...

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको...

मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन आह्वान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्। आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले...

गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर

पेरिस । जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन् । यसले उत्पादन घटाउने मात्र नभई, अन्तर्राष्ट्रिय...

RECENT POSTS

HOT NEWS