कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन सुरू
भक्तपुर । कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन आयोजना सुरू भएको छ। नेपाल बार एशोसिएशन को आयोजनामा हुने उक्त सम्मेलन “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन गरिनेछ।...
रविको मुद्दा फिर्ता विरुद्धको बहस सकियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट निवेदनमा सर्वोच्चमा बहस सकिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा...
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको २०६ नम्बरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिका-२ बस्ने ५८ वर्षीय जिबन खड्का समेत १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले...
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।
यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि...
रविविरुद्ध आज सुनुवाइ हुँदै
काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ...
दुई सातादेखि खानेपानीको अभाव
हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ ।
यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन...
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङ्जा । नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी जिल्ला पुतलीबजार नगरपालिका-१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र...
तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका...
अमर बहादुर मालीकाे ज्ञानमाला संगीत सन्ध्या हुने
काठमाडाैं । अमर बहादर मालीकाे एकल रचना तथा संगीतमा बाैद्व जागरण समिति, कीर्तिपुरकाे प्रस्तुती ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने भएकाे छ ।
यस कार्यक्रम यहि चैत्र २८ गते शनिबार कीर्तिपुर वडा नं. १० स्थित (मंगल...
बालेनकाे चुनावी खर्च विवरण सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
फागुन २१ गते भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतले विजयी भएका थिए...

























