रसियन चलचित्र डेजको औपचारिक उद्घाटन

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन चलचित्र डेजको औपचारिक उद्घाटन भएको छ । कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार बिहान विशेष अतिथि नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब र नेपाल...

अफवाह फैलाएको भन्दै ११ जना नेपाली पक्राउ

काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १...

नेपालीको उद्धार गर्न लागि आजदेखि विशेष उडान सन्चालन

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज काठमाडौं–दुबई, भोलि दुबई–काठमाडौं र आइतबार काठमाडौं–दमाम र...

राखेपका उपाध्यक्ष आचार्यले पदबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् । नेकपा एमाले नेतृत्व सरकारले आचार्यलाई गत वर्षको पुसमा...

आपसको मधेस प्रदेश समिति घोषणा सहित स्थापना दिवस सम्पन्न

जनकपुरधाम । रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज (आपस) को स्थापना दिवस समारोहमा वक्ताहरूले आध्यात्मिक चेतना, नैतिक पत्रकारिता र सुशासन सुदृढ गर्न एकजुट प्रयास आवश्यक रहेको...

‘रामनवमी’ पर्व आज देशभरि मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको दिन...

संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। पार्टी प्रवक्ता मनिष झाले बिहिवार बसेकाे बैठकले सर्वसम्मत पारित गरेको हो । प्रवक्ता झाले भने, ‘पार्टी सभापति रवि लामिछानेले पार्टी...

‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

काठमाडौं । हालै काठमाडौंको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधवार राजधानीको संवाद डबलीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य...

मध्यपूर्वबाट ८२ हजार सय नेपाली फर्कन इच्छुक

काठमाडौं । इजरायल र अमेरिकाले इरानस“ग जारी राखेको युद्धका कारण ८२ हजार नेपाली देश फर्कन इच्छुक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयको कन्सुलर सेवा विभागअन्तर्गत अनलाइन दर्ता प्रणालीमा मध्यपूर्वबाट ८२ हजार सय नेपाली...

अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको...

RECENT POSTS

HOT NEWS