मन्त्रिपरिषद्‌बाट स्वीकृत शासकीय सुधार

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यकाल सम्हालेको दुई सातामा (चैत महिनामा) गरेका कामको विवरण सार्वजनिक गरेका छन् । यसबीचमा मन्त्रिपरिषद्‌बाट स्वीकृत शासकीय सुधार कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि मातहत निकाय परिचालन गरिएको उनको कार्यविवरणमा उल्लेख...

विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक

काठमाडाैं । फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक गरेको छ। तीन वर्षको लामो छनोट प्रक्रियापछि ५० वटा देशबाट उत्कृष्ट रेफ्री छानिएका छन्। इतिहासमै पहिलो पटक ४८ टोलीबीच १०४ वटा खेल...

मौसमी प्रणालीमा स्थानीय वायुको दोहोरो प्रभाव

काठमाडाैं । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो। अहिले कोशी,...

सभामुखद्वारा जनतालाई केन्द्रमा राखेर काम गर्ने

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका...

पार्श्वगायिका आशा भोसलेको निधन

मुम्बई । प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन भएको छ । मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । उनी हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार अस्पताल भर्ना भएकी...

गैँडा मरेको भन्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

काठमाडौं । दूषित पानीका कारण गैँडा मरेको भन्दै नवलपुरका स्थानीयवासीले गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन् । आइतबार नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी...

प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू...

आर्टेमिस- २ मिशन सफल प्रक्षेपण

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ । नासाले जानकारी दिँदै...

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

काठमाडौं  । उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा छलफल कार्यक्रम गरेको छ । प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको प्रमुख आतिथ्यमा भएको...

हाल देशभर साधरणतया बादल

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल...

RECENT POSTS

HOT NEWS