आयो ‘रोल नं १’को टिजर
काठमाडौं । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।
मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा...
सुकुम्वासी बस्तीका विद्यार्थीलाई सहयोग गर्ने भन्दै सूचना निकाल्याे
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिन बितिसक्दा सरकारले बल्ल अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित विद्यार्थीहरूका लागि सहयोग उपलब्ध गराउने सूचना जारी गरेको छ।
कक्षा १२ को परीक्षा सोमबारदेखि देशभर सुरू...
सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सोमबार सुन ३ लाख...
अपराधीको जस्तो व्यवहार नगर्न सरकारसँग आग्रह
काठमाडौं । नेकपा नेता वर्षमान पुनले उद्योगी–व्यवसायीमाथि अपराधीको जस्तो व्यवहार नगर्न सरकारसँग आग्रह गरेका छन् ।
१७३औं विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियनले आइतबार राजधानीमा गरेको कार्यक्रममा पुनले उद्योगी–व्यवसायीमाथि...
अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठान ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
कपिलवस्तु । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आफ्नो उत्कृष्टता प्रमाणित गर्दै लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित प्रतिष्ठानले शैक्षिक सत्र २०८१।०८२ को...
इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।
जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया...
चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ
काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका...
आज तातो हावा चल्ने प्रक्षेप
काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान...
गोरखाका सामुदायिक विद्यालयहरुमा भोलिबाट पठनपाठन सुरु हुने
गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन...
सुनको मूल्य बढ्याे
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८...
























