नेपाल इन्जिनियरिङ कलेजमा एक दिने कार्यक्रम सम्पन्न
काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना गरिएकाे छ । इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकाे विद्यार्थी शाखाले विद्यार्थीहरूको करियर विकास र उद्योग सम्बन्धी बुझाइलाई मजबुत बनाउने उद्देश्यले विशेष...
व्यवसायीलाई धरपकड गलतः महासंघ
काठमाडाैैं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले सकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी(म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ । बुधबार काठमाडौंमा महासंघले आयोजना गरेको कार्यक्रममा व्यवसायीमाथिको धरपकड गलत भएको जनाएको छ...
मध्य अमेरिकामा शक्तिशाली आँधीको चेतावनी
एजेन्सी । मध्य अमेरिकामा शक्तिशाली आँधी र भारी असिना–पानीको चेतावनी जारी भएको छ । जसबाट जोगिन लाखौं मानिसहरुलाई सतर्कताको सूचना जारी गरिएको छ ।
प्लेन्स र मिडवेस्ट क्षेत्रमा शक्तिशाली चट्याङसहितको आँधी सुरु भइसकेको र यो...
आज यी भूभागमा आंशिक बादल लाग्ने
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल र बाँकी प्रदेशमा...
उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिए
काठमाडौं । काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबारदेखि उनीहरू आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका हुन्।
श्रम शोषणमा परेपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । नर्सलाई...
३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बारे बताएका हुन् ।
‘आगामी दशकमा ३०...
एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त...
कानुनमन्त्रीकाे पदभार ग्रहणसँगै गठन गरेको कार्यदलले प्रतिवेदन बुझाए
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पदभार ग्रहणसँगै गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
अपराध संहिता लगायत प्रचलित कानूनहरूमा रहेका अवरोध पहिचान गरेर प्रतिवेदन बुझाउन अध्ययन कार्यदल गठन गरिएको थियो ।...
विदेशी मुद्राको विनिमयदर स्थिर
काठमाडौं । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको...
सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप
काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै...
























