पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।
पेट्रोलियम पदार्थको...
जीप दुर्घटनामा परि दुई जनाको मृत्यु तीन घाइते
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७...
खानेपानीमा ३७ अर्व १७ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै अर्धमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम विनियोजन...
मन्त्रिपरिषद्बबाट बजेट पारित लाइभ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबारको मन्त्रिपरिषद्बाट पारित भएको बजेट सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो ।
आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने...
भाषा, कला, संस्कृतिकाे जगेर्ना गर्न नेवाः अर्गनाइजेसन अमेरिकाको महत्वपूर्ण याेगदान
अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्र र देशभरि रहेका नेवा: समुदायको प्रतिष्ठित संस्था नेवाः अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो २५औँ वार्षिक साधारण सभा र भव्य ‘रजत महोत्सव’ (सिल्भर जुबली) मनाएको छ ।
विगत २५ वर्ष देखि...
नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।संखुवासभा, चैनपुर नगरपालिका-३ तीनखोप्रे बस्ने ५३ वर्षीय प्रेम बहादुर कटुवालको मतान र गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ, केपिलासगढी गाउँपालिका-४ खत्रीगाउँ बस्ने बागवीर...
चलचित्र छायाङ्कन तालिम सुरु
काठमाडौं । पाँच दिने चलचित्र छायाङ्कन तालिम र कार्यशाला गोष्ठी सुरु भएको छ ।
नेवाः फिल्म सोसाईटीको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमका अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले कार्यशालाको उद्घाटन गर्दै नेपालको आदिवासी जनजाति...
प्रेस काउन्सिलको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा योग्य उम्मेदवार छनोट गर्न...
चट्याङ्गसहित मध्यमसम्मको वर्षा
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा...
























