टिप्परले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडौं । सुकेधारामा टिप्परले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको शुक्रबार मृत्यु भएको छ।
गएराति सुकेधारा चोकमा प्र. २-०३-००१ ख ७०३४ नम्बरको टिप्परले ठक्कर दिँदा संखुवासभा घर भई काभ्रेस्थली बस्ने २३ वर्षीय मिलन योञ्जन घाइते भएका...
रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध
कुमपूर्व । मंगलबार रातिदेखि परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । दुई जिल्लाको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि काठमाडौंबाट आएका ५ वटा बससहित करिब २००...
सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने
काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने जनाउनुभएको छ ।
बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो जनाउनुभएको हो...
कांग्रेस सभापति उम्मेदवारी दर्ता गर्न निर्वाचन क्षेत्र पुग्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुग्ने भएका छन् । माघ ६ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी सोमबार सर्लाही–४ पुग्न लागेका हुन् ।
सभापति थापा आज बिहान...
राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु
काठमाडौं । मधेश प्रदेशमा पनि राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । जनकपुरधामममा मतदान सुरु भएको हो ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान...
नेपालमा पश्चिमी वायूको प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा...
“बजारका लागि होइन, कथाका लागि विजय र अञ्जनालाई रोजेको हुँ” : सरोज पौडेल
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।
अभिनेता विजय बराल र...
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा
काठमाडौं । चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
सेभेन सिज सिनेमाको...
मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने...

























