ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक बिहीबारदेखि स्थापनाको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले मुलुकका सातवटै प्रदेशमा...
राखेप आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराएका हुन् ।
सपथ...
एमसिसीले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने
वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज...
मृत फेला परेकी सुस्मिताको हत्या प्रेमीले गरेको निष्कर्ष
काठमाडौं । गौशालाको पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन्। उनले नशालु पदार्थ...
ग्लोबल बैंकले १८औं वार्षिकोत्सवको अवसरमा उपहार योजनाहरु सार्वजनिक
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं । कञ्चनपुर, बेलौरी नगरपालिका-२ बैजुडाँडास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ गाम्र ४ सय २० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-५ 2 गुलरीया बस्ने २७ वर्षीय गणेश बहादुर खड्का र ३३ वर्षीय...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-११ महादेबटार हाईट डेरा गरी बस्ने लम्जुङ मर्स्याङदी गाउँपालिका-१ घर भएका श्याम कुमार बिकको कोठाबाट सुनका विभिन्न गरगहना र ल्यापटप १ थान गरी करिब २ लाख ३५ हजार रूपैयाँ बराबरको...
नेप्से सामान्य बढ्याे
काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) सामान्य बढेको छ । यो दिन बजार ५ अङ्कले बढ्दा नेप्से परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ । बजार सामान्य बढेको भए पनि कारोबार रकम भने आज घटेको छ...
स्वास्थ्यमन्त्रीले एमपक्स नियन्त्रण गर्न बोलाए बैठक
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिइ प्रभावकारी सेवा दिन आग्रह गरेका छन् ।
अहिले स्वास्थ्य तथा...
























