१ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ
विराटनगर । २० लाख रुपैयाँ बराबरको १ सय ५५ केजी गाँजासहित दुई जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार राति १०ः१५ बजे धरानबाट विराटनगर हुँदै भारत गइरहेको को १ च ९५८२...
बंगलादेशमाथि प्रतिबन्ध लगाउन माग
काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सदस्य श्री थानेदारले बंगलादेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।
बंगलादेशको अन्तरिम सरकारले हिन्दूलगायत अल्पसङ्ख्यक समुदायको सुरक्षा प्रत्याभूति गर्न असफल भएको भन्दै थानेदारले अमेरिकाको विदेश मन्त्रालय र...
स्तन क्यान्सरको वंशाणुगत परीक्षण सम्भव
काठमाडौं । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ।
यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो...
जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न
काठमाडौ । जम्बुलिङ फिल्मस् प्रा.लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले B.G Banquet गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य...
आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
काठमाडौं । आज सन् २०२५ को पहिलो दिन । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ ।
अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । मेटाले आफ्ना एपको...
प्रेस स्वतन्त्रता हननका घटना बढ्याे
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ ।
यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख...
चलचित्र ‘कार्साङ’का गहन विषयमा दर्शकको मन छुने चलचित्र बन्याे
काठमाडौं । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको जनाएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको...
इटहरीमा भेटिएको शङ्कास्पद झोलामा कुकर भित्र पर्चा
विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ।
कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ। स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि...
नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको जनाउनुभएको छ ।
नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ...
एक जना एमपक्स संक्रमित थपिए
काठमाडौं । नेपालमा पुनः एक जनामा मङ्किपक्स (एमपक्स) पुष्टि भएको छ । साउदी अरबबाट आएका ४४ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार...

























