रेस्टुरेन्टमा काम गर्ने युवती कोठामा मृत

बुटवल। रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका-२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा...

शीतलहर चलेपछि तराईकाे जनजीवन कष्टकर

कावासोती । केही दिनदेखि तराईमा शीतलहर चल्दा निकै जाडो बढेको छ । यसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित हुँदा यातायात, व्यापारलगायतमा पनि असर परेको छ । पुस...

नेप्से सामान्य अङ्कले बढ्याे

काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ । आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६...

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि...

धुनिवेशीमा शाखारहित इन्भेष्टमेण्ट मेगा बैंक सञ्चालन

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका...

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले...

अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

काठमाडौं । सुकुन्दा साहित्य पालाकाे अ‍ायाेजनामा प्रदर्शनी मार्ग स्थित  रत्न राज्यलक्ष्मी क्याम्पसकाे सभा हलमा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलकाे प्रमुख आतिथ्य,  बिशेष हितकार विरसिंह कंसाकारकाे र क्याम्पस प्रमुख प्रा.डा. जिवनधर ज्ञवालीकाे विशेष अतिथि र...

स्मार्ट सांस्कृतिक पर्यटनमा विकासमा कामनपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ। महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने...

‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक

काठमाडौं । रगतको अभाव न्यूनीकरण र आपतकालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ । यस एप्सको सार्वजनिकसंगै रगतको परिपूर्तिका लागि सहज हुने विश्वास लिइएको छ । ब्लड डोनर्स एसोसिएसन...

पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्दै राप्रपा

काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबरमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने भएको छ । आगामी पुस २७ गते ३०३ औं पृथ्वी जयन्तीको अवसर पारेर एकता र्‍याली गर्ने निर्णय...

RECENT POSTS

HOT NEWS