मनाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भुकम्प गयाे

काठमाडौं। तिब्बतमा आएको भूकम्पको त्रास सेलाउन नपाउँदै पुनः अर्को भूकम्प गएको छ  । नेपालको मनाङ जिल्लामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ८ बजेर २९ मिनेटमा अर्को भूकम्प...

राष्ट्रपति सी जिनपिङद्वारा भुकम्प प्रभावित उद्धार गर्न निर्देशन

एजेन्सी । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मंगलबार बिहान आएको शक्तिशाली भूकम्पपछि राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष...

भारतबाट अवैध औषधी भित्र्याउने दुई पक्राउ

मोरङ । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि औषधी विभागको कार्यालय बुझाएको छ। विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल...

पदक जित्न सफल खेलाडी सम्मानित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री...

काठमाडौंसहित ७ जिल्लाका सीडीओ फेरबदल

काठमाडौं  । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख...

काठमाडौं–कुलेखानी–हेटौँडा सडक निर्माण सुस्त, नागरिकलाई सास्ती

काठमाडौं ।  काठमाडौंदेखि कुलेखानी हुँदै हेटौँडा पुग्ने सडक निर्माणमा चरम लापरबाही र ढिलाइ हुँदा काठमाडौं र मकवानपुरका दुई पालिकाका नागरिक सास्ती भोग्न बाध्य छन् । छ वर्षअघि काम सुरु गरे पनि सडक निर्माण र कालोपत्रे गर्ने...

सानिमा बैंकका ग्राहकहरूले बिग मार्टमा क्यासब्याक अफर पाउने

काठमाडौं। सानिमा बैंक लिमिटेडका ग्राहकहरूले बिग मार्टमा क्यासब्याक अफर पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको हो । बिगमार्टको...

चीनमा गएकाे भुकम्पकाे धक्का नेपालमा महसुस

काठमाडौं । आज बिहान  चीनमा गएकाे भुकम्पकाे धक्का नेपालमा महसुस समेत महसुस गरिएकाे छ ।  भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि गरिएकाे छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७...

ग्यालेक्सी एस२५ सिरिज ‍एआई फिचरले भरिपूर्ण हुने

काठमाडौं । सामसङको ग्यालेक्सी एस२५ सिरिज ‍एआई फिचरले भरिपूर्ण हुने भएको छ । हालै बाहिरिएका विभिन्न सूचना अनुसार एआईलाई नयाँ उचाइ दिन सामसङले विभिन्न फिचर पस्कने छ । यसमा पहिलेका लोकप्रिय फिचरहरू नोट असिस्ट, इन्टरप्रेटर, लाइभ ट्रान्सलेट,...

युएईमा राहदानी घुम्ती शिविर सञ्चालन

काठमाडाैं । संयुक्त अरब इमिरेट्स् (युएई) स्थित नेपाली राजदूतावासले रास अल-खैमा इमिरेट्समा राहदानी घुम्ती शिविर सञ्चालन गरेको छ। अबुधाबीबाट करिब ३०० किलोमिटरको दूरीमा रहेको यस सहरमा आइतबार (जनवरी ५) का दिन सञ्चालन गरिएको घुम्ती शिविरमा...

RECENT POSTS

HOT NEWS