अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले ना.१ ज ८७५७...
व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन
काठमाडाैं । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताएका छन् । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले...
रवि लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकियाे
काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।
जिल्ला अदालत कास्कीका...
उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
विहान नौ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
मंगलबार विहान तिब्बत केन्द्रविन्दु ७ म्याग्नेच्यूडको भूकम्पपछि धेरै परकम्पहरु आइरहेका छन्। मंगलबारको भूकम्पका कारण चीनमा १ सय...
नेप्से ६.५३ अंकले बढ्यो
काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो। यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७...
राष्ट्रपति मोकसमक्ष राजदूत डा शिवमायाले ओहदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।
प्रमाणपत्र...
उच्च हिमाली क्षेत्रमा हिमपात
ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको...
रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकियाे
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुकाे तर्फबाट बहस जारी छ । जसमा दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेकाे...
इलेक्ट्रिक स्कुटरहरूको माग दिनप्रतिदिन बढ्दै
काठमाडौं । नेपालमा इलेक्ट्रिक स्कुटरहरूको माग दिनप्रतिदिन बढिरहेको छ । यस प्रतिस्पर्धात्मक बजारमा Luyuan Nepal ले आफूलाई सर्भिस सेन्टर सुविधाको क्षेत्रमा सबैभन्दा अग्रस्थानमा राख्न सफल भएको छ ।
बिक्री मात्र होइन, बिक्रीपछिको उत्कृष्ट सेवामा केन्द्रित रहेर...

























