सहकारी ठगीमा पक्राउ परेकी लीला पछाइ छुटिन्
पोखरा। सहकारी ठगीमा पक्राउ परेकी लीला पछाइ छुटेकी छिन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका...
दुर्गा प्रसाईं धरौटीमा रिहा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन्।
नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान...
पृथ्वीनारायण जन्म जयन्तीको अवसरमा राज्यका सबै अंगका प्रमुखहरूलाई आमन्त्रण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि (२७ पुस)मा गर्ने चियापानका लागि राज्यका सबै अंगका प्रमुखहरूलाई आमन्त्रण गरेको छ ।
राप्रपाले पृथ्वीनारायण शाहको ३ सय ३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शनिबार चियापान...
नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु
बनियानी । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति...
अबदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने
काठमाडौं । अबदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको...
शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयास
कीर्तिपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको जनाएकी छिन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त...
चीनमा विद्युतीय सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढ्याे
काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।
चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४...
‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक
काठमाडौं। 'हरामी हुन् मन छ' बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा...
आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइनलाई कारबाही गर्न बाटो खुला
काठमाडौं । उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ।
न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त इजलासले आज काउन्सिलको काम,...
अत्यधिक जाडो बढेपछि विद्यालय बिदा
बुटवल । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् ।
तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना...

























