अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-२० सानो खैरेबाट अवैध लागूऔषध गाँजा १६ किलोग्राम सहित सोही उपमहानगरपालिका-२० चिण्डेडाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बु र धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने २९ वर्षीय विवेक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ...

माउन्टेन इनर्जी नेपालको आर्थिक वर्षको साधारण सभा सम्पन्न

काठमाडौं । माउन्टेन इनर्जी नेपालको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार साधारण सभा सम्पन्न भएको हो। कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस...

परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश...

भरूवा बन्दुक सहित पाँच जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय...

राष्ट्रपति समक्ष आर्थिक वर्षको प्रतिवेदन पेस

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन्। सो अवसरमा...

भ्युटावर प्रयोगविहीन

सिद्धार्थनगर । रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा २०७८ सालमा निर्माण भएको भ्युटावर प्रयोगविहीन भएको छ । २०७८ चैत १५ गते उद्घाटन गरिएको टावरको गेटमा अहिले ताल्चा लगाइएको छ । १० तलाको टावर निर्माण भए पनि सञ्चालन प्रक्रियाबारे अलमल हुँदा सर्वसाधारणले...

सुनको भाउ बढ्याे

काठमाडौं । सुनको भाउ आइतबार बढेको छ । तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार...

प्रथम खो खो विश्वकप २०२५ मा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रथम खो खो विश्वकप २०२५ मा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार एक कार्यकमकाबीच नेपालको राष्ट्रिय पुरुष र महिला...

सामाजिक क्षेत्रमा समन्वयको अभाव

भक्तपुर ।  भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्। चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले...

काराओके गायन प्रतियोगिताका विजेताहरु पुरस्कृत

काठमाडौं । नेपालभाषाका गीत–संगीत क्षेत्रमा लोकप्रियता हासिल गरेको ‘छंगु ल्यूल्यू’ गीतमा आधारित टिकटक प्रतियोगिता र काराओके गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको छ । अमर चित्रकारको शब्द, रचनाकार चित्रकार तथा सरिता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत...

RECENT POSTS

HOT NEWS