आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बाँके । कोहलपुर नगरपालिका-११ स्थित कालिका वर्कसपमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा वर्कसप पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा...

सामाजिक सञ्जाल नियमन विधेयक स्वीकृतिको क्रममा

काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रिपरिषदमा स्वीकृतिको क्रममा रहेको जनाएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक...

चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा

काठमाडौं । २०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । यससम्बन्धी जानकारी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा दिएकी हुन् । उनका बैठकमा भनिन्,...

दोस्रो उपमा राष्ट्रिय अवार्ड सभ्य रुपमा सम्पन्न

काठमाडौं । उपमा सञ्चार प्रा.ली तथा तेजनेपाल मल्टिमिडियाको संयुक्त आयोजना गरिएको दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ तथा दर्शक गायक तथा पत्रकार सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य एवम् लुम्बिनी...

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बाको निधन

काठमाडाैं ।  चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आइतबार राति १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१, लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी...

पार्ट टाईम वर्क सम्बन्धि ‘पिटिई वर्क एप’ सञ्चालनमा

काठमाडौं । पार्टटाईम रुपमा सेवा दिने र सेवा लिनेहरुको लागि आपसी सहमतिमा काम गर्न पार्ट टाईम वर्क सम्बन्धि ‘पिटिई वर्क एप’ सञ्चालनमा आएको छ । यो एपको काठमाडौंमा शुक्रबार शुभरम्भ गरियो । पार्ट टाईम...

वर्डक्याम्प नेपाल हुने

काठमाडौं । वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्डप्रेस काठमाडौंको आयोजनामा कुन्डलिनी दरबारमा चैत २२-२३ गते दुई दिने संस्करण हुन लागेको हो । काठमाडौंको चन्डोलमा हुने उक्त कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग...

अदालतमा इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध आरोप-पत्र दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ। श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार तीन सय २९...

नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुने

काठमाडौं । नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुने बाटो खुलेको छ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरी आईटी कम्पनीलाई विदेशमा व्यापार विस्तार गर्ने अनुमति दिएको हो । यसअन्तर्गत,...

नेपाल मसलन्द उद्योग संघमा विजेन्द्र विक्रम शाह सर्वसम्मत

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी...

RECENT POSTS

HOT NEWS