थारू समुदायले माघी पर्व मनाइयाे
काठमाडौं । काठमाडौंमा बसोवास गर्दै आएका थारू समुदायले विविध सांस्कृतिक कार्यक्रम गर्दै माघी पर्व मनाएका छन् ।
माघी पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भेला भएका थारू समुदायले आ–आफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन् ।
माघीको...
फोनिज ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित
ओखलढुङ्गा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
अघिल्लो कार्यकालमा पनि श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिमा...
शैक्षिक क्यालेन्डर विपरीत स्नातकमा विद्यार्थी भर्ना नगर्न निर्देशन
काठमडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर विपरीत स्नातकमा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्क केसीले डिन कार्यालयहरूलाई समय सकिएपछि विद्यार्थी भर्ना नगर्न दिर्नेशन दिएका हुन् ।
‘शैक्षिक क्यालेन्डर बमोजिम तोकिएको...
ब्राजिलका विद्यालयमा स्मार्ट फोन बोक्न नपाइने
रियो दि जिनरियो । ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।
तर, स्मार्ट...
कुमारी बैंकबाट नयाँ डिजिटल सेवा दियाे
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा Alipay+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो...
उप–उच्चायुक्त नुरुल इस्लामलाई विदेश मन्त्रालय बोलाए
काठमाडौं । बंगलादेशका भारतस्थित उप–उच्चायुक्त नुरुल इस्लामलाई विदेश मन्त्रालयले सोमबार सोधपुछका लागि बोलाएको छ।
बंगलादेशको विदेश मन्त्रालयले ढाकाका लागि भारतीय उच्चायुक्त प्रणय वर्मालाई आइतबार बोलाएको एक दिनपछि बंगलादेशका उप–उच्चायुक्तलाई बोलाइएको हो।
बंगलादेशको विदेश मन्त्रालयले भारत–बंगलादेश सीमामा हालै...
शिवम् सिमेन्टको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । शिवम् सिमेन्टको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सेयरधनीलाई नौ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
कम्पनीको सोमबार काठमाडौंमा भएको साधारणसभाले कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगदसहित नौ प्रतिशत...
एकैपटक ५ वटा अध्यादेश जारी
काठमाडौं । सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष गरेको छ।
पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार...
माघे संक्रान्तिको अवसरमा रिहारमा मेला
लमही । माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ ।
बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ ।
आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको तातोपानीमा...
खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग पराजित
काठमाडौं । छिमेकी देश भारतमा पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुन बाध्य भएकाे छ ।
नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन...

























