व्यसायीलाई गम्भीर घाइते बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । लाजिम्पाटमा फलामको सक प्रहार गरी व्यवसायीलाई गम्भीर घाइते बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। काठमाडौं प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको...
समाजवादी मोर्चाले काठमाडौंमा कार्यक्रम गर्ने निर्णय
काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए।
‘माघ १६ गते काठमाडौंमा...
सेयर बजार बढ्याे
काठमाडौं । सेयर बजार बुधबार १.८३ अंकले बढेको छ ।
बजार परिसूचक २५९५.९६ विन्दुमा उक्लिएको हो । बजार सामान्य वृद्धि हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।...
सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ
काठमाडाैं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छन् ।
उनलाई बुधबार दिउँसो पक्राउ गरेर प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए ।
अभद्र व्यवहार मुद्दामा...
राष्ट्रपति युन सुक–योल निवासबाट पक्राउ
सियोल। दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार उनको निवासबाट पक्राउ गरेको छ। योल डिसेम्बर ३, २०२४ मा देश मा मार्शल ल लागू गर्न को लागी आपराधिक अनुसन्धान अन्तर्गत छ।
मार्सल ल (इमर्जेन्सी) को...
हेटौँडामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइयाे
हेटौँडा । “भूकम्पले सिकाएको पाठ, बलियो संरचना सुदृढ पूर्व तयारीका साथ” भन्ने मूल नारासाथ हेटौँडामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडा –२ स्थित कार्यालयको प्राङ्गणमा बुधवार बिहान दिवसको अवसरमा भूकम्प...
डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी
वासिङ्टन । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको जनाउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिनुभएको छ ।
ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ताअघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले...
मगर समुदायले भव्यताका साथ माघे सकराती मनाए
काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।
जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको...
अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने
काठमाडौं । स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको संशोधनले अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था...
नेपाली महिला राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले फागुनमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको तालिका अनुसार फागुन ५ गतेदेखि १४ गतेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ ।
नेपालले कीर्गिस्तान,...
























